FAQs Complain Problems

सुचना तथा समाचार

कालिका नगरकार्यपालिकाको कार्यालय।

Read More

कालिका भगवती माई मन्दिर।

Read More

सामुहिक तस्विर।

Read More

नगर शभा,दोस्रो कार्यकाल दोस्रो अधिवेशन २८ पौष २०७९।

Read More

भगेरि थान, कालिका-०९

Read More

उदयपुर सामुदायिक वन, फन पार्क, कालिका -०७

Read More

भिमवलि सामुदायिक वन, पार्क, कालिका -०५

Read More

नगर शभा,दोस्रो कार्यकाल चौँथो अधिवेशन, २९ पौष २०८०।

Read More

कालिका नगरपालिकाको आ.व २०८१/०८२ को नगर दररेट।

कालिका नगरपालिका बाट प्रकाशन भएका राजपत्रका सूचि ।

संक्षिप्त परिचय

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेश स्थित चितवनको पूर्वि उत्तर भागमा अवस्थित यस नगरपालिका साविकका चार गा.बि.स.हरु शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी मिलाइ २०७४ जेष्ठ ७ गते क्षेत्र विस्तार गरी कालिका नगरपालिका बनाइएको हो । यस नगरपालिकालाई ११ वटा वडाहरुमा विभाजन गरिएकोछ । २०६८ सालको जनगणना अनुसार साविक चारवटा गा.वि.स.को जनसंख्यालाई जोड्दा कूल ४२,२९३ रहेकोमा मध्ये महिला २२,२७५ र पुरुष २०,२१८ रहेको छ । २०६८ सालको जनगणना अनुसार कुल घरधुरी संख्या ९,११८ रहेको यस नगरपालिकाको हालको क्षेत्रफल १४९.०८ वर्ग कि.मि.रहेको छ , जसको कार्यालय रेडक्रसग्राममा रहने भए तापनि हाल अस्थायी रुपमा का.न.पा.६ कमलचोकमा अवस्थित छ। हाल २०७६ असार महिना सम्म गरिएको घरधुरी सर्भेक्षणले यस नगरपालिकाको कुल जनसंख्या ५४,०९२ (महिला २६५८० र पुरुष २७५१२) रहेको देखाउदछ भने घरधुरी संख्या ११,१२० रहेको देखिन आउदछ ।राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कुल जनसंख्या ५२,१६४ (महिला २६,६५६ र पुरुष २५,५०८) रहेको देखाउदछ भने घरधुरी संख्या १२,२५८ रहेको देखिन आउदछ । भौगोलिक हिसाबले समथरिलो तथा केही भुभाग पहाडी क्षेत्र रहेको यस नगरपालिका सडक यातायातको पहुँचबाट नजिक रहेको छ भने तल्लो भूभाग (समथर) को हरेक टोल टोलमा बाह्रै महिना चल्न सक्ने सडक पुगेको छ भने कालोपत्रे भएका सडक पनि झण्डै ४० प्रतिशतको हाराहारीमा रहेको अनुमान गर्न सकिन्छ । खाद्यान्न वालीको उत्पादनमा खास गरी धान, मकै, र गहुँ तथा तेलहनमा तोरी र दलहनमा मसुरो उत्पादनको लागि उर्वर मानिने यो नगरपालिका हालका दिनहरुमा यहाँका किसानहरु केरा खेती, तरकारी खेती तथा पशुपालन तर्फ पनि आकर्षित भएको देखिन्छ । पशुपालन ब्यबसायका दृष्टिले गाइपालन व्यवसायीक रुपमा नै अघि बढेको छ भने अन्य पशुपालनको पनि त्यत्तिकै सम्भावना रहेको देखिन्छ । त्यस्तै गरी नगदेवाली तर्फ मौसम अनुसार तराइ क्षेत्रमा हुने सबै प्रकारका तरकारी खेति हुने हुँदा त्यसको व्यवसायीक उत्पादन हुने गरेको छ । राजनैतिक हिसाबले जिल्लाका निर्वाचन क्षेत्र मध्ये यस नगरपालिकाका सबै वडाहरु निर्वाचन क्षेत्र नं. २ अन्तरगत पर्दछन । कालिका नगरपालिका (आक्षाशं - २७.१ डिग्री देखी २७.१५ डिग्री उत्तर) र ( देशान्तर - ८३.१ डिग्री ८३.४१ डिग्री पूर्व) भाैगाेलिक स्थितिमा अवस्थि छ । चितवन जिल्लाको पूर्वी उत्तरी भागमा पर्ने कालिका नगरपालिका भौगोलिक हिसावले पहाड र तराइ दुवै भूभागलाई समेटेको नगरपालिकाको रुपमा रहेको छ । स्थानीय तह पुर्नसंरचना गर्ने क्रममा २०७३ सालमा गठन भएपश्चात यस नगरपालिकाले विकासमा नया र प्रभावकारी फडको मारेको आवास हुँदै आएको छ । साविकका शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी गा.वि.स.को सम्पूर्ण भूभागलाई समेटेको यस नगरपालिकालाई ११ वटा वडामा विभाजन गरिएको छ । पहाडी भूभाग वडा नं. १० र ११ मा आदीबासी चेपाङ समुदायको बसोवास रहेको यस नगरपालिकाको अन्य समथरिलो भुभागमा हालका दिनहरुमा शहरीकरण तर्फ उन्मुख हुन थालेको आभास देखिन्छ । भौगोलिक सीमाना पूर्व- खैरहेनी नपा, पश्चिम -भरतपुर महानगरपालिकाको वडा न ११ मा रहेको जनजागृति सामुदायिक वन क्षेत्र, उत्तर- इच्छाकामना गाऊपालिका एवंम धादिंगको बेनिघाट रोराङ गाउँपालिका, दक्षिण - रत्ननगर नगरपालिका रहेको छ।

रासायनिक मलको विक्री मुल्य वारे।

Pages

सुचना तथा समाचार

प्राविधि प्रस्ताव स्वीकृत/आर्थिक प्रस्ताव खोल्ने बारे सूचना।
कालिका नगरपालिका, रेडक्रसग्राम, चितवनको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) को सार्वजनिक सूनुवाई सम्बन्धी सूचना।
सूचनामा संलग्न वोलपत्र स्वीकृत गर्ने आशयको सूचना।
फोहर संकलन तथा ब्यवस्थापनका लागी MRF केन्द्र सञ्चालन तथा landfill site निर्माण प्रयोजनार्थ जग्गा लिजमा लिने सम्बन्धि सूचना।
लिखित परीक्षाको मिति तोकिएको वारे(पशु चिकित्सक/ नायव पशु सेवा प्राविधिकAI)।
तेलहन प्रवर्द्धन कार्यक्रम(५०%) अनुदान/तेल पेल्ने मेशिनमा ५०% अनुदान कार्यक्रम सन्चालन सम्बन्धी सूचना।
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना"Supply and delivery of medicine for Kalika Nagar Hospital"
वोलपत्र स्वीकृत गर्ने आशयको सूचना।
श्री सहकारी संघ संस्थाहरु सवैः कार्यक्रममा उपस्थिति सम्बन्धमा।
पशु सेवा शाखाबाट वागमती प्रदेश अन्तरगत शसर्त अनुदान तर्फको प्रस्ताव आब्हानको सूचनाः १. वाख्रा प्रवर्द्धन कार्यक्रम कालिका ८, ९, र ११। २. वाख्रा प्रवर्द्धन कार्यक्रम कालिका ८।
आ.व २०८१/०८२ मा नयाँ मौरी पकेट विकास कार्यक्रम सन्चालन सम्बन्धी सूचना।
आ.व २०८१-०८२ कार्तिक मसान्त सम्मकोआय व्यय विवरण सार्वजनिक सम्बन्धमा।
Conducting Initial Environmental Examination (IEE) for the sustainable extraction of reverbed materials from Kair River/Streams of Kalika Municipality" आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सूचना।
सार्वजनिक सूनुवाई कार्यक्रममा उपस्थिति सम्बन्धमा।
Invitations for electronic sealed bids for "Supply and delivery of printers, toner cartridge, branded desktop computer, laptops and accessories".
बिभिन्न वोलपत्र स्वीकृत गर्ने आशयको सूचना।
प्रविधिक प्रस्ताव स्वीकृति/आर्थिक प्रस्ताव खोल्ने बारे सूचना।
हिउदे घाँसको बीउको दरभाउ आव्हानको सूचना।(दोस्रो पटक सूचना प्रकाशित)

Pages

जन प्रतिनिधि र पदाधिकारी

विनोद रेग्मी
नगर प्रमुख
binodregmi62@gmail.com OR kalikanagarpalika@gmail.com
९८५५०५८९१४
विमला तमाङ्ग
उप– प्रमुख
tamangbimala138@gmail.com OR kalikanagarpalika@gmail.com
९८५५०२२०५७
देवराज चौलागाई
प्रमुख प्रशासकीय अधिकृत
kalikanagarpalika@gmail.com
९८५५०१९१११
प्रकाशचन्द्र पौडेल- गुनासो सुन्ने अधिकारी
सूचना अधिकारी
pcpaudel2009@gmail.com
९८५५०६११३१