स्थायी लेखा नब्बर (PAN ) सम्बन्धी सेवा प्रवाहको प्रगति प्रतिवेदन सम्बन्धमा।

स्थायी लेखा नब्बर (PAN ) सम्बन्धी सेवा प्रवाहको प्रगति प्रतिवेदन

प्रस्तुत विषयमा यस कालिका नगरपालिकामा रहेका नागरिक, व्यवसायी तथा विभिन्न संघ संस्थाहरुलाई स्थायी लेखा नंम्बर (PAN) सम्बन्धी सेवा स्थानीय स्तरमै सहज, सरल र सुलभ रुपमा उपलब्ध गराउने उद्देश्यले आन्तरिक राजश्व कार्यालय, भरतपुरसंग समन्वय तथा सम्झौता बमोजिम मिति 2082/10/01 देखि यस कार्यालयबाटै स्थायी लेखा नंम्बर (PAN) सम्बन्धी सेवा सञ्चालन हुदै आएकोमा मिति 2083 कार्तिक मसान्त सम्मको अवधिमा नगरपालिकाबाट प्रदान गरिएको सेवाको प्रगति विवरण प्रतिवेदन तपसिल बमोजिम उल्लेख गरिएको छ ।

हालसम्म प्रदान गरिएका सेवाहरुको विवरण:

क्र.स.

सेवाको विवरण

आ.ब.२०८२/०८३ जम्मा

आ.ब.२०८३/२०८४

कैफियत

साउन

भदौ

असोज

कार्तिक

१

संस्थागत स्थायी लेखा नं

11

0

1

3

2

२

व्यवसायिक स्थायी लेखा नं

52

21

24

20

5

३

व्यक्तिगत स्थायी लेखा नं

55

19

18

22

7

४

KYT अध्यावधि

19

६

5

८

5

५

PDCR विवरण सच्याउने

21

8

5

10

3

६

स्थायी लेखा नं (PAN) बन्द गरिएको

23

11

10

14

4

जम्मा

181

65

63

77

26