FAQs Complain Problems

कालिका नगरपालिकाकाे कार्यालय

Read More

संक्षिप्त परिचय

चितवनको पुर्बी क्षेत्रमा पर्ने पूर्ववत् पदमपुर , जुटपानी , शक्तिखोर र सिद्धि गाऊ बिकास समितिहरु समायोजन भै बनेको यस कालिका नगरपालिका पहाडी र समथर भूभाग समेतको भौगोलिक विविधता भएको नगरपालिका हो । जसकाे कार्यालय रेडक्रसग्राममा रहने भए तापनि हाल अस्थायी रुपमा का.न.पा.-६ कमलचाेकमा अवस्थित छ। कालिका नगरपालिका प्रदेश नम्बर ३ मा पर्दछ । कालिका नगरपालिका वडा नं. ८ मा अवस्थित प्रसिद्ध कालिका मन्दिरकाे नामबाट याे नगरपालिकाकाे नामाकरण भएकाे हाे । यो नगरपालिकाको पूर्वमा चितवन जिल्लाकै खैरहनी नगरपालिका संग , पश्चिममा चितवन जिल्लाकै भरतपुर महानगरपालिका ,उत्तरमा इच्छाकामना गाऊपालिका संगै धादिंग संग जोडिएको छ । यो नगरपालिकाको दक्षिणी भूभागमा चितवनकै रत्ननगर नगरपालिका संग जोडिएको छ । कालिका नगरपालिका (आक्षाशं - २७ डिग्री ४१' १५" उत्तरी) र ( देशान्तर - ८३ डिग्री ३०' ४२" पूर्वी ) भाैगाेलिक स्थितिमा अवस्थि छ । यस नगरपालिकाकाे क्षेत्रफल १६९.४९ वर्ग किलाेमीटर रहेकाे छ जस अन्तरगत शक्तिखाेर २८.९४ , सिद्धि ९४.०३ , पदमपुर २९.४७ र जुटपानी १७.०५ ( सबै वर्ग किलाेमीटर ) - रहेकाे छ । ( श्राेत-केन्द्रिय तथ्याङक बिभाग,२०६८ ) ।

कालिका नगरपालिका पशु सेवा शाखाको सम्झौता गर्ने वारेको सूचना

फलफूल वृक्षारोपण कार्यक्रम तथा विरुवा माग सम्बन्धमा ।

Pages

सुचना तथा समाचार

कालिका नगरपालिका पशु सेवा शाखाको सम्झौता गर्ने वारेको सूचना
फलफूल वृक्षारोपण कार्यक्रम तथा विरुवा माग सम्बन्धमा ।
COVID-19 राहात वितरण विवरण
आधारभुत तह (कक्षा ८)को बार्षिक नतिजा २०७६
COVID-19 नगरवासी उद्बार सम्बन्धी सूचना
COVID-19 संग सम्बन्धीत विवरण
COVID-19 सम्बन्धी डाटाबेस जानकारी
COVID-19 सम्बन्धी जानकारी २०७६-०१-०८
COVID-19 राहात वितरण सम्बन्धी विज्ञप्ति
आधारभुत तह(कक्षा-८) अन्तिम परीक्षाको कार्यतालिका परिवर्तन गरिएको सूचना
सूचना ! सूचना!! सूचना!!!
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय,बागमती प्रदेश, प्रस्ताव पेश गर्ने बारेको सूचना ।
श्री सामुदायिक बिद्यालयहरु प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

Pages

पदाधिकारी

खुमनारायण श्रेष्ठ
नगर प्रमुख
shresthakhumnarayan@gmail.com
९८५५०८०४१३
कमला भट्टराई
उप– प्रमुख
९८४५२७६२७०
यज्ञ पुरी
प्रमुख प्रशासकीय अधिकृत
puri.yagya@gmail.com
९८५५०१९१११